Online Bible

- Reklamy -




२ कोरिन्थी 9:10 - नेपाली नयाँ संशोधित संस्करण

10 छर्नेलाई बीउ र खानलाई भोजन दिनुहुनेले तिमीहरूलाई बीउ दिनुहुनेछ, र त्‍यसमा वृद्धि गराउनुहुनेछ, अनि तिमीहरूका धार्मिकताको फसल बढ़ाउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 छर्नेलाई बीउ र खानेलाई रोटी परमेश्‍वरले दिनुहुन्‍छ। उहाँले तिमीहरूलाई चाहिने सबै बीउ दिनुहुनेछ र उमार्नुहुनेछ र खुल्‍ला मनले दिनुभएको कारणले खुब राम्रो फसल दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 परमेश्वर नै एक हुन्, जसले रोप्नेलाई बिऊ दिनु हुन्छ अनि उहाँले खानलाई रोटी दिनुहुन्छ। अनि परमेश्वरले तिमीहरूलाई बिऊ दिनुहुन्छ र ती बिऊ बढाऊनु हुन्छ। तिम्रो दयाभावबाट उहाँले प्रशस्त बाली उठाउनु हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अब जसले बिउ छर्नेलाई बिउ दिनुहुन्छ, र खानलाई रोटी पनि दिनुहुन्छ, उहाँले नै तिमीहरूलाई बिउको भण्डार दिएर त्यसको वृद्धि गराउनुहुनेछ, र तिमीहरूका धार्मिकताको फसल बढाइदिनुहुनेछ।

Viz kapitola kopírovat




२ कोरिन्थी 9:10

Následuj nás:

Reklamy


Reklamy