Online Bible

- Reklamy -




२ कोरिन्थी 8:9 - नेपाली नयाँ संशोधित संस्करण

9 किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूलाई थाहा छ, उहाँ धनी हुनुहुन्‍थ्‍यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरीबीबाट तिमीहरू धनी हुन सक।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हाम्रा प्रभु येशू ख्रीष्‍टले गर्नुभएको अनुग्रह तिमीहरूलाई थाहै छ। उहाँ धनीभन्दा धनी भएर पनि तिमीहरूका लागि गरीब हुनुभयो। आफ्‍नै गरीबीले तिमीहरूलाई धनी बनाउन उहाँले यसो गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह त तिमीहरू जान्दछौ। अनि तिमीहरू यो पनि जान्दछौ कि ख्रीष्ट परमेश्वरमा धनी हुनु हुथ्यो, तर तिमीहरूको निम्ति उहाँ गरीब हुनु भयो। आफू गरीब बनेर तिमीहरू धनी हुन सक भनेर नै उनले त्यसो गर्नु भएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 किनकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह जान्दछौ, उहाँ धनी भएर पनि तिमीहरूको निम्ति गरिब हुनुभयो, ताकि उहाँको दरिद्रताबाट तिमीहरू धनी बन।

Viz kapitola kopírovat




२ कोरिन्थी 8:9

Následuj nás:

Reklamy


Reklamy