२ कोरिन्थी 8:20 - नेपाली नयाँ संशोधित संस्करण20 उदार-चित्तले दिएको यो दान सञ्चालन गर्दा त्यस विषयमा कसैले हामीलाई दोष नदेओस् भन्ने हामी चाहन्छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यस दानमा कसैले दोष लाउन नपाओस् भनेर यी सबै दान हामी ठीकसँग चलाउँछौं। Viz kapitolaपवित्र बाइबल20 यो घरै धन व्यावहार गर्दा कसैले हामीलाई दोष लाउन मौका नपाओस्। यसर्थ हामी खुबै सर्तक छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यस उदारपूर्ण दानलाई हामी कसरी चलाउँछौँ, यसबारे हामी कुनै आलोचना सुन्न चाहँदैनौँ। Viz kapitola |