२ कोरिन्थी 8:19 - नेपाली नयाँ संशोधित संस्करण19 अनि यति मात्र होइन, तर प्रभुका महिमाको निम्ति र हाम्रो सद्भाव प्रकट गर्न हामीले गरिरहेको असल काममा हामीसँग यात्रा गर्न मण्डलीद्वारा तिनी नियुक्त भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 प्रेमसित दिइने दान उठाउने काममा हामीसँगै हिंड्डुल गर्न यस भाइलाई मण्डलीहरूले छानेका हुन्। यो काम हामीले प्रभुको आदरको लागि अरूहरूलाई मद्दत गर्ने फिक्री हामीमा छ भनी देखाउन गरेका हौं। Viz kapitolaपवित्र बाइबल19 हामीले यस्तो दान लिएर हिँड्दा यी भाइ हामीसित हिँड्न मण्डलीहरूबाट छानिएका थिए। प्रभुमा महिमा ल्याउनु, हामी साँच्चै सघाउन चाहन्छौं भन्ने देखाउन हामी यो सेवा गर्दैछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यति मात्र होइन, तर हामीले भेटी लिएर जाँदा उनी हामीसित जाऊन् भनी मण्डलीहरूले उनलाई नियुक्त गरेका छन् जुन हामीले प्रभुको सम्मान गर्न र हाम्रो सहायता दिने उत्सुकतालाई प्रकट गरेका छौँ। Viz kapitola |