२ कोरिन्थी 8:18 - नेपाली नयाँ संशोधित संस्करण18 अनि हामी तिनीसँग त्यस भाइलाई पठाउँदैछौं, जो सुसमाचारको प्रचारमा सबै मण्डलीका बीचमा प्रख्यात छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 सुसमाचार सुनाउन नाउँ चलेका, सबै मण्डलीले पनि प्रशंसा गरेका एक जना भाइलाई पनि हामी उनीसँगै पठाउँदै छौं। Viz kapitolaपवित्र बाइबल18 तितसको साथमा हामी एक जना भाइलाई पठाउँदैछौं जसको प्रशंसा सबै मण्डलीहरूबाट भएको छ। सुसमाचार प्रचारमा उनको सेवाको कारणले यी भाइ प्रशंसित छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि हामी तिनीसित त्यस भाइलाई पठाउँदैछौँ, जसलाई सबै मण्डलीहरूले उनको सुसमाचारप्रतिको सेवाको प्रशंसा गर्दछन्। Viz kapitola |