२ कोरिन्थी 8:15 - नेपाली नयाँ संशोधित संस्करण15 जसो लेखिएको छ, “धेरै बटुल्नेसित बढ़ी केही रहेन, र कम बटुल्नेहरूलाई अभाव भएन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “धेरै बटुल्नेलाई पनि धेरै भएन अनि थोरै बटुल्नेलाई पनि थोरै भएन” भनेर त धर्मशास्त्रमा नै लेखिएको छ। Viz kapitolaपवित्र बाइबल15 धर्मशास्त्रमा यस्तै लेखिएको छः “जसले धेरै बटुल्यो उसको धेरै रहेन, जसले थोरै बटुल्यो उसकोमा अलिकति मात्र रहेन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जसरी धर्मशास्त्रमा लेखिएको छ, “धेरै बटुल्नेको ज्यादा भएन, र थोरै बटुल्नेको पनि कम्ती भएन।” Viz kapitola |