२ कोरिन्थी 8:13 - नेपाली नयाँ संशोधित संस्करण13 तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर मैले यो भनेको होइनँ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिमीहरूलाई भारी लदाएर अरूहरूलाई चाहिँ हलुङ्गो बनाउने मेरो इच्छा होइन तर सबैलाई समान भार होस्। Viz kapitolaपवित्र बाइबल13 जब अरूहरू सुखी रहाँदा तिमीहरूलाई चाँहि कष्टमा होऊ भन्ने हामी चाहँदैनौं। हामी सबथोक बराबरी होस् भन्ने चाहन्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अरूलाई भार नहोस् तर तिमीहरूलाई भार होस् भन्ने हाम्रो इच्छा होइन; Viz kapitola |