२ कोरिन्थी 8:1 - नेपाली नयाँ संशोधित संस्करण1 भाइ हो, माकेडोनियाका मण्डलीहरूमा परमेश्वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दाजुभाइ हो, परमेश्वरले माकेडोनियाको मण्डलीलाई गर्नुभएको अनुग्रहको बारे तिमीहरूलाई हामी भन्न चाहन्छौं। Viz kapitolaपवित्र बाइबल1 अनि अब दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरूलाई अनुग्रह बारे जनाउनु चाहन्छौं जुन परमेश्वरले म्यासिडोनियामा त्यहाँका मण्डलीहरूलाई दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब हे दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरले म्यासिडोनियाका मण्डलीहरूलाई दिनुभएको अनुग्रहबारे तिमीहरूले जान भनी हामी चाहन्छौँ। Viz kapitola |