२ कोरिन्थी 7:6 - नेपाली नयाँ संशोधित संस्करण6 तर उदासीहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तीतसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर मनमा दु:ख हुनेहरूलाई परमेश्वरले नै सान्त्वना दिनुहुन्छ र परमेश्वरले तीतस आउँदा हामीलाई शान्ति दिनुभयो। Viz kapitolaपवित्र बाइबल6 तर दुःखमा पर्नेहरूलाई परमेश्वरले सुख दिनुहुन्छ। अनि जब तीतस आए, परमेश्वरले हामीलाई सुख दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर हताश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तीतसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो; Viz kapitola |