२ कोरिन्थी 7:3 - नेपाली नयाँ संशोधित संस्करण3 तिमीहरूलाई दोषी ठहराउनलाई मैले यो भनेको होइनँ, किनभने मैले अगाडि नै भनिदिएको छु, हाम्रा हृदयमा तिमीहरूका निम्ति यतिसम्म स्थान छ, कि हामी तिमीहरूका साथमा मर्न वा बाँच्न तयार छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिमीहरूलाई दोष्याउन यसो भनेको होइन। हाम्रो हृदयमा तिमीहरू प्यारा छौ। हामी मरे पनि, बाँचे पनि सँगै रहनेछौं भनी मैले पहिले नै भनेको हुँ। Viz kapitolaपवित्र बाइबल3 मैले यो तिमीहरूलाई दोष्याउनको लागि भनेको होइन। मैले अघि नै भनें हामी तिमीहरूलई यती धेरै माया गर्छौं कि हामी तिमीहरूको जीवन र मृत्युसँगै मिलेका छौं, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मैले तिमीहरूलाई दोष लगाउनलाई यो भनेको होइन; मैले पहिल्यै भनेको छु, हाम्रा हृदयमा तिमीहरूको यस्तो स्थान छ, हामी तिमीहरूसितै बाँच्न अथवा मर्न तयार पनि छौँ। Viz kapitola |