२ कोरिन्थी 6:8 - नेपाली नयाँ संशोधित संस्करण8 आदरमा र अनादरमा, बदनाम र सुनाममा। हामी ठगाहाझैँ ठानिन्छौं, तर हामी साँचा छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हाम्रो इज्जत पनि भयो, बेइज्जत पनि भयो। कुनाम पनि चल्यो, सुनाम पनि। हामीले झूटो मानिसको जस्तो व्यवहार पायौं, तर पनि हामी सत्य बोल्छौं। Viz kapitolaपवित्र बाइबल8 कसैले हामीलाई आदर गर्छन् तर कसैले अनादर गर्छन। कसैले हाम्रो बारेमा प्रशंसा गर्छन् तर कसैले निन्दा गर्छन। कसैले भन्छन् हामी ठगाहा हौं तर हामी सत्य बोल्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 आदरमा र अनादरमा, बदनाममा र सुनाममा, छली ठानिएका जस्ता, तैपनि सत्य; Viz kapitola |