२ कोरिन्थी 6:3 - नेपाली नयाँ संशोधित संस्करण3 हाम्रो सेवामा दोष नभेटोस् भनेर हामी कसैको मार्गमा बाधाको कारण राख्दैनौं, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हामीले गरेको कामको निन्दा नहोस् भनेर हामी कसैलाई बाधा दिने काम गर्दैनौं। Viz kapitolaपवित्र बाइबल3 मानिसहरूले हाम्रा काममा कुनै भुल नभेटुन् भन्ने हामी चाहन्छौ। त्यसैले अरू मानिसहरूकोलागि समस्या बन्ने कुनै काम हामी गर्दैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हाम्रो सेवामाथि दोष नलागोस् भनी हामी कसैको बाटोमा ठेस लाग्ने कुरा राख्दैनौँ। Viz kapitola |