२ कोरिन्थी 5:7 - नेपाली नयाँ संशोधित संस्करण7 किनकि हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसैले हामी देखेकोले होइन, तर विश्वासले जिउँछौं। Viz kapitolaपवित्र बाइबल7 हामी विश्वासको मार्ग दर्शनमा बाँचेका छौं-जे देख्छौं त्यसले होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हामी देखिने कुराहरूमा भरोसा राखेर होइन, तर नदेखिएका कुराहरूमा विश्वास राखेर जिउँछौँ। Viz kapitola |