Online Bible

- Reklamy -




२ कोरिन्थी 5:15 - नेपाली नयाँ संशोधित संस्करण

15 उहाँ सबैका निम्‍ति मर्नुभयो, ताकि बाँच्‍नेहरू अब उसो आफ्‍नै निम्‍ति बाँच्‍ने होइन, तर उहाँको निम्‍ति बाँचून्, जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि जीवित पारी उठाइनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 उहाँ सबैका लागि मर्नुभयो। बाँच्‍नेहरू अब आफ्‍ना लागि होइन तर तिनीहरूका खातिर मरेर बिउँतनुहुने ख्रीष्‍टको निम्‍ति बाँच्‍नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 ख्रीष्टले सबैको लागि प्राण दिनु भयो जसमा कि अब उसो जो बाँचेकाछन् तिनीहरू आफ्नोलागि मात्र बाँच्न हुँदैन। उहाँले तिनीहरूकै लागि प्राण दिनुभयो औ तिनीहरूकोलागि बौर्याइनु भयो, यसर्थ ती मानिसहरू उहाँको लागि बाँच्नु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 उहाँ सबैका निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू अब आफ्नै लागि होइन, तर उहाँको लागि बाँचून् जो मरेर पुनर्जीवित हुनुभएको छ।

Viz kapitola kopírovat




२ कोरिन्थी 5:15

Následuj nás:

Reklamy


Reklamy