Online Bible

- Reklamy -




२ कोरिन्थी 5:14 - नेपाली नयाँ संशोधित संस्करण

14 ख्रीष्‍टको प्रेमले हामीलाई बाध्‍य गराउँछ, किनभने हामीलाई यो निश्‍चय छ, कि सबैका निम्‍ति एक जना मर्नुभएको हुनाले सबै मरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 हामीहरू त ख्रीष्‍टकै प्रेमको वशमा छौं। त्‍यसैले हामी बुझ्‍दछौं, सबै मानिसको तर्फबाट एक जना मर्नुभयो र यसो हुँदा सबै जना मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 ख्रीष्टको प्रेमले हामीलाई वशमा राख्दछ। किनभने हामी जान्दछौं हामी सबैको लागि ख्रीष्टले मृत्युलाई सहनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 ख्रीष्‍टको प्रेमले हामीलाई विवश पार्दछ; किनकि हामीलाई यो पक्‍का छ, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै जना मरे।

Viz kapitola kopírovat




२ कोरिन्थी 5:14

Následuj nás:

Reklamy


Reklamy