२ कोरिन्थी 5:11 - नेपाली नयाँ संशोधित संस्करण11 यसकारण प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौं। तर हामी जे छौं परमेश्वरले जान्नुहुन्छ, र म आशा गर्दछु, त्यो तिमीहरूका विवेकमा पनि प्रष्टै होला। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमेश्वरको डर मान्नु के हो, सो जानेर हामी अरूहरूलाई पनि यसैतर्फ कर लाउँछौं। परमेश्वरले हामीलाई राम्ररी चिन्नुहुन्छ र तिमीहरूका अघि मेरो पनि जीवन खुलस्त छ भनी म आशा राख्छु। Viz kapitolaपवित्र बाइबल11 परमप्रभुको डरको अर्थ हामी जान्दछौं। यसरकारण मानिसलाई सत्य ग्रहण गर्न हामी सघाउँछौं। हामी वास्तवमा के हौं, परमेश्वर जान्नुहुन्छ। अनि म आशा गर्छु तिमीहरू पनि आफ्नो हृदयमा हामीलाई जान्दछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब परमेश्वरको भय के हो भनी हामीले जानेका हुनाले, हामी अरूहरूलाई सम्झाउँछौँ। हामी जे छौँ, त्यो परमेश्वरलाई थाहा छ, र म आशा गर्छु, तिमीहरूको विवेकमा पनि प्रकट भएकै होला। Viz kapitola |