Online Bible

- Reklamy -




२ कोरिन्थी 5:10 - नेपाली नयाँ संशोधित संस्करण

10 किनकि हामी सबै ख्रीष्‍टका न्‍याय-आसनको सामुन्‍ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 किनभने हामीहरू सबै एक दिन न्‍यायको लागि ख्रीष्‍टको सामुन्‍ने खडा हुनुपर्छ। सबैले यस जीवनमा राम्रो र नराम्रो, जेजस्‍तो काम गरेका छन्, त्‍यसैअनुसारको फल पाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 न्यायको निम्ति हामी सबै परमेश्वरको अघि उभिनै पर्छ। प्रत्येकले यस पार्थिव शरीरमा हुदाँ जे गरेको छ, उसले त्यो पाउनै पर्छ राम्रो अथवा नराम्रो पाउने नै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 किनकि हामी यस शरीरमा हुँदा असल वा खराब, जेजस्तो गरेका छौँ, त्यसअनुसारको प्रतिफल पाउनलाई हामी सबै ख्रीष्‍टको न्याय आसनको सामु उपस्थित हुनुपर्नेछ।

Viz kapitola kopírovat




२ कोरिन्थी 5:10

Následuj nás:

Reklamy


Reklamy