२ कोरिन्थी 4:7 - नेपाली नयाँ संशोधित संस्करण7 सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भनी प्रष्ट पार्न यो धन हामीसित माटोका भाँड़ाहरूमा छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यस्तो बहुमूल्य धन हामीजस्तो माटाको भाँडामा राखिएको कारणचाहिँ सबै शक्ति सर्वोच्च परमेश्वरकै हातमा छ भनी देखाउन हो, हामीसँग कुनै शक्ति छैन। Viz kapitolaपवित्र बाइबल7 परमेश्वरले हामीलाई यो धन दिनुभयो। तर हामी यस्तो धन राख्न माटाका भाँडाहरू जस्ता मात्र छौं। यसले बुझाउँछ कि यो महान शक्ति परमेश्वरबाट हो, हामीबाट होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर यो सबैभन्दा ठूलो शक्ति हामीबाट होइन, तर परमेश्वरबाट हो भनी देखाउन हामीसित यो धनसम्पत्ति माटोका भाँडामा छ। Viz kapitola |