Online Bible

- Reklamy -




२ कोरिन्थी 4:10 - नेपाली नयाँ संशोधित संस्करण

10 येशूको जीवन हाम्रा शरीरमा प्रकट होस्‌ भनेर हामी उहाँको मृत्‍यु सधैँ हाम्रा शरीरमा बोकिहिँड्‌छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 येशूको जीवन हाम्रा शरीरमा चम्‍काउन येशूको मृत्‍यु सधैँ हाम्रै शरीरमा बोक्‍छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 येशूको मृत्यु हाम्रै शरीरमा छ। हामी यो प्रत्येक ठाउँ मृत्यु लिई हिंड्छौं जसमा कि येशूको जीवन हाम्रा शरीरमा पनि देख्न सकियोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 हाम्रो शरीरमा येशूको जीवन देखियोस् भनेर हामी सधैँ आफ्ना शरीरमा उहाँको मृत्यु बोकेर हिँड्छौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 4:10

Následuj nás:

Reklamy


Reklamy