२ कोरिन्थी 4:1 - नेपाली नयाँ संशोधित संस्करण1 यसकारण परमेश्वरको कृपाद्वारा हामीसँग यो सेवा भएकोले हामी हरेस खाँदैनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमेश्वरले आफ्नै दयामा हामीलाई यो काम दिनुभएको छ। यसकारण हामी हरेस खाँदैनौं। Viz kapitolaपवित्र बाइबल1 परमेश्वरले, आफ्नो दयाले हामीलाई यो काम गर्न दिनु भएकोछ, यसकारण हामी यो काम छोड्दैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण परमेश्वरको कृपाद्वारा हामीले यो सेवा पाएको हुनाले हामी हरेस खाँदैनौँ। Viz kapitola |