२ कोरिन्थी 3:4 - नेपाली नयाँ संशोधित संस्करण4 ख्रीष्टद्वारा परमेश्वरप्रति हाम्रो यस्तो भरोसा छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 ख्रीष्टको दयाले मुक्ति दिएकोले हामी परमेश्वरमा भरोसा राखेर यस्तो कुरा भन्छौं। Viz kapitolaपवित्र बाइबल4 हामी यसरी कुरा गर्न सक्छौं किनभने ख्रीष्ट मार्फत परमेश्वरको अघि हामी ढुक्क छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 परमेश्वरमा ख्रीष्टद्वारा हाम्रो यस्तो भरोसा छ। Viz kapitola |