२ कोरिन्थी 3:16 - नेपाली नयाँ संशोधित संस्करण16 तर जब मानिस प्रभुपट्टि फर्कन्छ, त्यो घुम्टो हटाइन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तर धर्मशास्त्रमा भनेझैँ प्रभुतिर फर्कनासाथ घुम्टो उघारिन्छ Viz kapitolaपवित्र बाइबल16 तर जब कुनै मानिस बदलन्छ र प्रभुलाई पछ्याउँछ, त्यो घुम्टो हटाइन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर जब कोही प्रभुतिर फर्कन्छ, तब त्यो घुम्टो हटाइन्छ। Viz kapitola |