२ कोरिन्थी 3:15 - नेपाली नयाँ संशोधित संस्करण15 हो, आजसम्म पनि मोशाको पुस्तक पढ्दा तिनीहरूका हृदयमा घुम्टो हालिएको हुन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 साँच्चै मोशाको व्यवस्था पढ्दा अझै पनि घुम्टोले तिनीहरूको मन ढाकिएको हुन्छ। Viz kapitolaपवित्र बाइबल15 तर आज सम्म पनि जब ती मानिसहरू मोशाको व्यवस्था पढछन्, तिनीहरूका मनमा घुम्टो लागेको हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 आज पनि यदि मोशाका पुस्तकहरू पढिन्छ भने तिनीहरूको हृदयलाई घुम्टोले ढाकेको हुन्छ। Viz kapitola |