२ कोरिन्थी 3:10 - नेपाली नयाँ संशोधित संस्करण10 किनभने जो एक पल्ट महिमामय थियो, अहिले त्यसलाई उछिन्ने महिमाले गर्दा अब त्यो महिमामय रहेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यो ज्यादै उज्यालो चमकले गर्दा पहिलेको त्यो चमक त्यसै बिलाएर गयो। Viz kapitolaपवित्र बाइबल10 त्यस प्राचीन सेवाको महिमा अझ बढी थियो। तर जब नयाँ सेवाको महान महिमासँग त्यसलाई दाँजीन्छ, त्यो सेवाको महिमा हराउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर एक पटक जे महिमामय थियो, त्यसको तुलना वर्तमान महिमाले गर्दा अब त्यो महिमापूर्ण रहेन। Viz kapitola |