Online Bible

- Reklamy -




२ कोरिन्थी 2:2 - नेपाली नयाँ संशोधित संस्करण

2 किनकि मैले तिमीहरूलाई दुःखित तुल्‍याएँ भने मैले दुःखित तुल्‍याएको त्‍यस मानिसबाहेक अरू कसले मलाई खुशी तुल्‍याउने र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 किनभने मैले तिमीहरूको चित्त दुखाएँ भने मलाई कसले आनन्‍द दिने? केवल ती व्‍यक्तिहरू, जसलाई मैले चित्त दुखाएको छु,

Viz kapitola kopírovat

पवित्र बाइबल

2 मैले तिमीहरूलाई दुःखीत बनाएँ भने कसले मलाई खुशीयाली दिन्छ? केवल तिमीहरूले मात्र मलाई खुशी पार्न सक्छौ जसलाई मैले दुःखीत बनाएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किनकि यदि मैले तिमीहरूलाई दुःखित बनाएँ भने, अरू कसले चाहिँ मलाई खुशी बनाउने त? किनकि मलाई खुशी बनाउने त तिमीहरू नै हौ।

Viz kapitola kopírovat




२ कोरिन्थी 2:2

Následuj nás:

Reklamy


Reklamy