Online Bible

- Reklamy -




२ कोरिन्थी 2:16 - नेपाली नयाँ संशोधित संस्करण

16 एउटाको निम्‍ति मृत्‍युको दुर्गन्‍ध र अर्काको निम्‍ति जीवनको सुगन्‍ध। यी कुराका निम्‍ति को योग्‍य छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 बाँच्‍नेहरूका लागि जीवन हो र नाश हुनेहरूका लागि चाहिँ मृत्‍यु हो। यति ठूलो जिम्‍मावारी लिन सक्‍ने को छ?

Viz kapitola kopírovat

पवित्र बाइबल

16 मानिसहरू जो नष्ट गराइदैंछ तिनीहरूको लागि हामी मृत्युको गन्ध हौं जसले मृत्यु ल्याँउछ। तर बचाइनेहरूलाई हामी जीवनका गन्ध हौं जसले जीवन ल्याउँदछ। यसकारण यस कार्यको निम्ति को योग्य छ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 नष्‍ट भइरहेकाहरूका निम्ति मृत्युको गन्ध ल्याउन र उद्धार पाइरहेकाहरूका निम्ति जीवनको सुगन्ध ल्याउन यस्ता कामहरूका लागि को योग्यको छ र?

Viz kapitola kopírovat




२ कोरिन्थी 2:16

Následuj nás:

Reklamy


Reklamy