Online Bible

- Reklamy -




२ कोरिन्थी 2:14 - नेपाली नयाँ संशोधित संस्करण

14 तर परमेश्‍वरलाई धन्‍यवाद होस्, उहाँले हामीलाई ख्रीष्‍टमा सधैँ विजयको निम्‍ति डोर्‍याउनुहुन्‍छ, र उहाँको ज्ञानको सुबास्‍ना हामीद्वारा हरेक स्‍थानमा फैलाउनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 परमेश्‍वरलाई धन्‍यवाद होस् किनभने उहाँले सधैँ हामीलाई ख्रीष्‍टसँगै जितको यात्रामा डोर्‍याउनुहुन्‍छ। मीठो बास्‍नाझैँ चारैतिर ख्रीष्‍टको ज्ञान फैलाउन उहाँले हामीलाई काममा लाउनुहुन्‍छ

Viz kapitola kopírovat

पवित्र बाइबल

14 तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई सधैँ ख्रीष्टद्वारा विजयतर्फ डोर्याउनु हुन्छ। परमेश्वरले हामीलाई उहाँको ज्ञान सुगन्धित वासना जस्तो चारैतिर फिंजाउन प्रयोग गर्नुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले हामीलाई ख्रीष्‍टको विजयको यात्रामा डोर्‍याउनुहुन्छ, र हामीद्वारा नै उहाँको ज्ञानको सुबास्‍ना चारैतिर फैलाउनुहुन्छ।

Viz kapitola kopírovat




२ कोरिन्थी 2:14

Následuj nás:

Reklamy


Reklamy