२ कोरिन्थी 2:12 - नेपाली नयाँ संशोधित संस्करण12 ख्रीष्टको सुसमाचार प्रचार गर्न त्रोआसमा आउँदा प्रभुमा मेरो लागि एउटा ढोका खोलिएको थियो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्रोआसमा म ख्रीष्टको बारेमा सुसमाचार सुनाउन आउँदा प्रभुले नै मलाई उहाँको काम गर्ने मौका दिनुभयो। Viz kapitolaपवित्र बाइबल12 ख्रीष्टको सुसमाचार प्रचार गर्न म त्रोआसमा गएँ, प्रभुले मलाई उहाँको सेवा गर्ने राम्रो मौका दिनु भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब म ख्रीष्टको सुसमाचार प्रचार गर्न त्रोआसमा गएँ, त्यहाँ प्रभुद्वारा मेरा लागि एउटा ढोका खोलिएको थियो। Viz kapitola |