२ कोरिन्थी 2:1 - नेपाली नयाँ संशोधित संस्करण1 तिमीहरूलाई कष्ट दिन अर्को पल्ट फेरि नआउने नै मैले निश्चय गरें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसकारण तिमीहरूलाई अप्ठ्यारो नहोस् भनेर नै मैले नआउने निधो गरें Viz kapitolaपवित्र बाइबल1 यसैले, मैले निश्चय गरें कि मेरो अर्को भ्रमणले तिमीहरू दुःखी हुनु पर्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण तिमीहरूलाई कष्ट नहोस् भनी दोस्रो पल्ट तिमीहरूकहाँ नआउने नै मैले निश्चय गरेँ। Viz kapitola |