Online Bible

- Reklamy -




२ कोरिन्थी 13:9 - नेपाली नयाँ संशोधित संस्करण

9 किनभने हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी आनन्‍दित हुन्‍छौं। तिमीहरूका प्रगतिको निम्‍ति नै हामी प्रार्थना गर्छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हामीचाहिँ केही गर्न नसक्‍ने कमजोर तर तिमीहरूचाहिँ जे पनि गर्न सक्‍ने बलिया भएकामा हामी खुसी नै छौं अनि तिमीहरू सिद्ध बन्‍न सक भनेर हामीहरू प्रार्थना पनि गर्छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तिमीहरू दरिलो बन्यौ भने हामी दुर्वल हुनुमा खुशी छौं। हाम्रो प्रर्थाना छ तिमीहरू दिरिलो बन्दै जानेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जब-जब हामी कमजोर हुन्छौँ, तिमीहरूचाहिँ बलिया भएको देखेर हामी खुशी हुन्छौँ, र हाम्रो प्रार्थनाचाहिँ तिमीहरू आत्मिक परिपक्व होओ भन्‍ने हो।

Viz kapitola kopírovat




२ कोरिन्थी 13:9

Následuj nás:

Reklamy


Reklamy