२ कोरिन्थी 13:12 - नेपाली नयाँ संशोधित संस्करण12 एउटाले अर्कोलाई पवित्र चुम्बनले अभिवादन गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 एक-अर्कालाई प्रेमसाथ अभिवादन गर। ख्रीष्टका सबै पवित्र जनहरूले अभिवादन पठाएका छन्। Viz kapitolaपवित्र बाइबल12 एक अर्काको अभिवादन पवित्र चुम्बनले गर। परमेश्वरका सबै पवित्र जनहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 ख्रीष्टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर। Viz kapitola |