२ कोरिन्थी 13:1 - नेपाली नयाँ संशोधित संस्करण1 तेस्रो पल्ट म तिमीहरूकहाँ आउनेछु। कुनै पनि दोष दुई वा तीन साक्षीहरूका गवाहीद्वारा साबित गरिनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 म अब तेस्रो पल्ट तिमीहरूकहाँ आउन लागिरहेछु। कुनै दोष दुई वा तीन साक्षीको वचनमा मात्र ठीक ठहरिनेछ भनी धर्मशास्त्रले बताउँछ। Viz kapitolaपवित्र बाइबल1 म तिमीहरूकहाँ फेरि आउने छु। त्यो तेस्रो पटक हुनेछ। अनि यादगर, “हरेक विवरणको लागि दुइ अथवा तीन जना सम्म मानिसहरूले प्रमाण गर्नु पर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तिमीहरूसित अब यो मेरो तेस्रो पल्ट भेटघाट हुनेछ। “प्रत्येक कुराको पुष्टि दुई वा तीन साक्षीहरूको प्रमाणद्वारा हुनुपर्छ।” Viz kapitola |