२ कोरिन्थी 12:4 - नेपाली नयाँ संशोधित संस्करण4 र त्यहाँ बताउनु नहुने कुराहरू उसले सुन्यो, जुनचाहिँ मानिसले उच्चारणसम्म पनि गर्नुहुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उनले बयान गर्न नसकिने कुराहरू सुने। मान्छेको मुखले बताउनै नसक्ने कुराहरू त्यहाँ सुनियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनी स्वर्गलोकमा उठाइएर लगिए। तिनले वर्णन गर्न नसकिने कुराहरू सुने, जुन कुराको उच्चारण गर्ने कसैलाई पनि अनुमति छैन। Viz kapitola |