Online Bible

- Reklamy -




२ कोरिन्थी 12:2 - नेपाली नयाँ संशोधित संस्करण

2 ख्रीष्‍टमा म एक जना मानिसलाई चिन्‍दछु, जो चौध वर्षअघि तेस्रो स्‍वर्गसम्‍म उचालिलगियो। ऊ शरीरमै लगियो कि शरीरविनै, सो म जान्‍दिनँ, परमेश्‍वर जान्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 चौध वर्षअघिको कुरो हो, एक जना ख्रीष्‍टमा विश्‍वास गर्ने मानिस तेस्रो स्‍वर्गसम्‍मै समातेर लगियो। उनलाई म चिन्‍दछु। यो पक्‍कै भएको हो वा दर्शन देखेको हो, म जान्‍दिनँ, परमेश्‍वर नै जान्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 म ख्रीष्ट विश्वासी एक जना यस्तो मानिसलाई चिन्छु जसलाई तेस्रो स्वर्गमा सोझै उचालि लगेको थियो। यो चौध र्वष अघिको कुरो हो। त्यस मानिसलाई शरीरसितै वा शरीर बिना लगिएको थियो त्यो त म जान्दिनँ तर परमेश्वर जान्नुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 ख्रीष्‍टमा विश्‍वास गर्ने एक जना मानिसलाई म चिन्छु, जो चौध वर्षअगि तेस्रो स्वर्गमा उठाइ लगिए। शरीरमै लगियो कि शरीरविना नै, त्यो त म जान्दिनँ; तर परमेश्‍वर नै जान्‍नुहुन्छ।

Viz kapitola kopírovat




२ कोरिन्थी 12:2

Následuj nás:

Reklamy


Reklamy