२ कोरिन्थी 11:31 - नेपाली नयाँ संशोधित संस्करण31 प्रभु येशूका परमेश्वर र पिता, जो सदासर्वदा धन्य हुनुहुन्छ, उहाँले जान्नुहुन्छ, कि म ढाँट्दिनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 म ढाँट्दिनँ भनेर त प्रभु येशूकै पिता सधैँभरिका पूज्य परमेश्वरलाई नै थाहा छ। Viz kapitolaपवित्र बाइबल31 परमेश्वर जान्दछन् म असत्य बोलिरहेको छैन। उहाँ परमेश्वरहुनुहुन्छ र प्रभु येशू ख्रीष्टका पिता हुनु हुन्छ जो सदा धन्यवादका पात्र हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 सदासर्वदा प्रशंसा पाइरहनुपर्ने प्रभु येशूका परमेश्वर पिताले जान्नुहुन्छ, मैले झूट बोलिरहेको छैनँ। Viz kapitola |