२ कोरिन्थी 11:28 - नेपाली नयाँ संशोधित संस्करण28 अनि अरू कुराहरूबाहेक सबै मण्डलीहरूका फिक्रीको बोझ ममाथि छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यति मात्रै दु:ख होइन तर परमेश्वरका मण्डलीहरूका चिन्ता-फिक्रीले पनि मलाई सधैँ सताइरहन्थ्यो। Viz kapitolaपवित्र बाइबल28 अनि अरू धेरै समस्याहरू थिए। यी सब बाहेक पनि मण्डलीहरूको लागि मैले हेरचाह गर्नु पर्थ्यो। प्रत्येक दिन तिनीहरूको विषयमा चिन्ता गर्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 यीबाहेक दिनहुँ सबै मण्डलीहरूको चिन्ताले थिचिएको हुन्छु। Viz kapitola |