२ कोरिन्थी 11:24 - नेपाली नयाँ संशोधित संस्करण24 पाँच पल्ट मैले यहूदीहरूका हातबाट एक कम चालीस गरी कोर्रा खाएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 कोर्राको कुरा गर्दा पनि इस्राएलीको हातबाट पाँच पल्ट उनान्चालीस खेप मैले कोर्रा खाएर इस्राएलीहरूबाट ठूलो सजाय पाएँ। Viz kapitolaपवित्र बाइबल24 मैले पाँच पल्ट यहूदीहरूबाट उनन्चालिस कोर्रा खाएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 पाँच पल्ट मैले यहूदीहरूबाट एक कम चालीस कोर्रा खाएको छु। Viz kapitola |