२ कोरिन्थी 11:17 - नेपाली नयाँ संशोधित संस्करण17 मेरो यस घमण्डको निश्चयमा, म प्रभुको अधिकारमा होइन, तर मूर्खझैँ बोलिरहेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 साँच्चै घमण्ड गर्ने कुरा गरेर म मूर्ख कुरा नै बोलिरहेको छु। यो त प्रभुले बोल्न लाउनुभएको कुरो होइन। Viz kapitolaपवित्र बाइबल17 म गर्व गर्छु किनकि म आफूमा विश्वस्त छु। तर मैले यो प्रभुले बोल्नु भए जस्तो बोलेको होइन। मैले एउटा मूर्खले जस्तो गर्व गर्दैछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यस प्रकारको गर्व प्रभुको इच्छाअनुसार हुँदैन, तर म एउटा मूर्खले झैँ बोलिरहेको छु। Viz kapitola |