२ कोरिन्थी 11:13 - नेपाली नयाँ संशोधित संस्करण13 किनकि त्यस्ता मानिसहरू झूटा प्रेरितहरू र छली काम गर्नेहरू हुन्, र ख्रीष्टका प्रेरितहरूको भेष लगाएर हिँड्नेहरू मात्र हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 प्रेरितझैँ देखा परेका तिनीहरू झूटा दूत र ठगहरू हुन्। Viz kapitolaपवित्र बाइबल13 तिनीहरू झूटा प्रेरितहरू हुन्। तिनीहरू धोकावाजहरू हुन्। मानिसहरूलाई छक्कायाउन ख्रीष्टका प्रेरितहरूको भेस लगाएर हिँड्नेहरू मात्र हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 किनकि यी मानिसहरूचाहिँ ख्रीष्टका प्रेरितको भेषमा आउने झूटा प्रेरितहरू, छलका काम गर्नेहरू हुन्। Viz kapitola |