Online Bible

- Reklamy -




२ कोरिन्थी 11:10 - नेपाली नयाँ संशोधित संस्करण

10 ख्रीष्‍टको सत्‍यता ममा छ, र अखैयाका इलाकाहरूमा मेरो यस गर्वलाई कसैले रोक्‍न सक्‍नेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 ख्रीष्‍टको सत्‍यता मभित्र रहुन्‍जेल अखैयाभरि कसैले पनि यो मेरो घमण्‍डलाई तोड्‍न सक्‍नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 यस विषयमा गर्व गर्नु मलाई अखैयामा कसैले रोक्ने छैन। ममा भएका ख्रीष्टको सत्यतासित म यो भन्नसक्छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 ममा ख्रीष्‍टको सत्यता भएझैँ अखैया प्रान्तमा कसैले पनि मेरो गर्वलाई रोक्न सक्दैन।

Viz kapitola kopírovat




२ कोरिन्थी 11:10

Následuj nás:

Reklamy


Reklamy