Online Bible

- Reklamy -




२ कोरिन्थी 10:9 - नेपाली नयाँ संशोधित संस्करण

9 मैले तिमीहरूलाई लेखेका पत्रहरू तिमीहरूलाई डर देखाउनलाई हो भन्‍ने नठान।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मैले तिमीहरूलाई पत्र लेखेर तर्साउन खोजेको होइन।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यो पत्रद्वारा तिमीहरूलाई तर्साउँदैछु भन्ने तिमीहरूले सोचेको म चाहँदिन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिमीहरूलाई मेरा पत्रहरूद्वारा डर देखाउनेजस्तो देखिन म चाहन्‍नँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 10:9

Následuj nás:

Reklamy


Reklamy