२ कोरिन्थी 10:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिमीहरूको आज्ञाकारिता पूरा भएपछि हरेक अनाज्ञाकारितालाई दण्ड दिन हामी तयार बस्नेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिमीहरूले पूरै आज्ञा मानेको देखाएपछि हामी आज्ञा नमान्नेलाई सजाय दिन तयार हुनेछौं। Viz kapitolaपवित्र बाइबल6 तर पहिले तिमीहरूले नै पुरापुरी मान्नु पर्छ भन्ने हामी गर्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब तिमीहरूको आज्ञाकारिता पूर्ण हुन्छ, तब हामी अनाज्ञाकारिताको प्रत्येक कामलाई दण्ड दिनेछौँ। Viz kapitola |