Online Bible

- Reklamy -




२ कोरिन्थी 10:2 - नेपाली नयाँ संशोधित संस्करण

2 म तिमीहरूलाई बिन्‍ती गर्छु, कि तिमीहरूकहाँ आउँदा मैले देखाउन सोचेको त्‍यो साहस निर्भयतासाथ तिनीहरूलाई देखाउन नपरोस्, जुनहरूले हामी सांसारिक तरीकाले काम गर्छौं भन्‍ने शङ्का गर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 म आउँदा मलाई छुच्‍चो बन्‍न कर नलगाऊ। हामीले नराम्रो विचार लिएर काम गर्छौं भन्‍नेहरूसँग म छुच्‍चो हुन सक्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 फेरि कसैले सम्झन्छन् हामी सांसारिक तवरले बाँच्छौं। अब जब म आउँछु तिनीहरूका निम्ति साहसी बन्ने इरादा गर्छु। म बिन्ती गर्छु कि जब म आउँछु मलाई सहास देखाउने आवश्यक नपर्ला।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 म तिमीहरूलाई बिन्ती गर्छु, कि म त्यहाँ आउँदा हामी यस संसारको नापले जिउँछौँ भन्‍ने कति मानिसहरूप्रति म जति कडा छु, त्यस्तै हुन नपरोस्।

Viz kapitola kopírovat




२ कोरिन्थी 10:2

Následuj nás:

Reklamy


Reklamy