Online Bible

- Reklamy -




२ कोरिन्थी 10:11 - नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यस्‍ता मानिसहरूले यो याद राखून्, कि हामी आफ्‍नो अनुपस्‍थितिमा पत्रहरूद्वारा जे भन्‍छौं, उपस्‍थित हुँदा पनि सोही काम गर्छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यस्‍तो मान्‍छेले बुझ्‍नुपर्छ कि हामीले टाढाबाट लेखेको कुरा र छेउमा हुँदा गर्नुपर्ने कुरामा कुनै फरक पर्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 यसो भन्ने मानिसहरूले यो जान्नुपर्छः हामी यस समय तिमीहरूसित छैनौं यसकारण हामी यी कुराहरू पत्रमा लेख्छौं। तर जब हामी त्यहाँ तिमीहरूसित हुन्छौं, हामी त्यही शक्ति देखाउँछौं जुन हामी आफ्ना पत्रहरूमा देखाउँछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यस्ता मानिसहरूले यो थाहा गरून्, कि हामी अनुपस्थित हुँदा हाम्रा पत्रहरूमा जस्ता छौँ, उपस्थित हुँदा पनि हाम्रा कामहरूमा त्यस्तै हुनेछौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 10:11

Následuj nás:

Reklamy


Reklamy