Online Bible

- Reklamy -




२ कोरिन्थी 1:18 - नेपाली नयाँ संशोधित संस्करण

18 परमेश्‍वर विश्‍वासयोग्‍य हुनुभएझैँ हाम्रो वचन पनि “हो” र “होइन” भएको छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ र म पनि घरी हुन्‍छ, घरी हुँदैन भनेर प्रतिज्ञा गर्दिनँ

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तर यदि तिमीहरू परमेश्वरमाथि विश्वास गर्न सक्छौ भने, तब हामी तिमीहरूलाई जे भन्छौं त्यो कहिल्यै पनि “हो” र “होइन” दुवै हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तर निश्‍चय नै परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ; यसकारण एकै समयमा तिमीहरूका लागि हाम्रो सन्देशचाहिँ “हो” र “होइन” किसिमको भएको छैन।

Viz kapitola kopírovat




२ कोरिन्थी 1:18

Následuj nás:

Reklamy


Reklamy