Online Bible

- Reklamy -




२ कोरिन्थी 1:10 - नेपाली नयाँ संशोधित संस्करण

10 उहाँले हामीलाई यस्‍तो भयानक जोखिमबाट छुटाउनुभयो, अनि उहाँले हामीलाई छुटाउनुहुनेछ। उहाँमाथि नै हामीले हाम्रो भरोसा राखेका छौं, कि उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उहाँले हामीलाई मृत्‍युको मुखबाट बचाउनुभयो र बचाउनुहुन्‍छ पनि। हामीले उहाँमा पूरा आशा राखेका छौं कि उहाँले हामीलाई फेरि पनि बचाउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 परमेश्वरले हामीलाई मृत्युको आपदबाट बचाउनु भयो। अनि परमेश्वरले हामीलाई सदा सर्वदा रक्षा गर्नु हुन्छ। हामीले उहाँमा आशा गर्यैं ताकि उहाँले हामीलाई बचाई राख्नु हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 उहाँले हामीलाई यति डरलाग्दो जोखिमबाट छुटाउनुभयो, कि उहाँले हामीलाई फेरि छुटाउनुहुनेछ भनेर हामीले आफ्ना आशा उहाँमाथि नै राखेका छौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 1:10

Následuj nás:

Reklamy


Reklamy