Online Bible

- Reklamy -




२ इतिहास 9:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तिनले राजालाई भनिन्, “तपाईंका उपलब्‍धिहरू र तपाईंको बुद्धिको विषयमा मैले मेरो देशमा सुनेको कुरा साँचो रहेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिनले राजालाई भनिन्, “तपाईं र तपाईंको बुद्धिबारे मैले आफ्‍नो देशमा जे सुनेको थिएँ, ती सत्‍य रहेछन्!

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तब तिनले राजा सुलेमानलाई भनिन्, “मैले मेरो देशमा तपाईंको महान कार्यहरू अनि बुद्धिको विषयमा सुनेका कथाहरू सत्य रहेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब तिनले राजालाई भनिन्, “मैले आफ्नो देशमा तपाईंको सफलता र बुद्धिको विषयमा सुनेको कुरा ठिक रहेछ।

Viz kapitola kopírovat




२ इतिहास 9:5

Následuj nás:

Reklamy


Reklamy