Online Bible

- Reklamy -




२ इतिहास 9:28 - नेपाली नयाँ संशोधित संस्करण

28 सोलोमनका घोड़ाहरूचाहिँ मिश्रदेश र अरू सबै देशहरूबाट पैठारी गरिएका हुन्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 सोलोमनले मिश्र र अरू सबै देशबाट घोडाहरू पैठारी गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 मानिसहरूले मिश्रदेशबाट अनि अन्य सबै देशहरूबाट सुलेमान कहाँ घोडाहरू ल्याउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 सोलोमनका घोडाहरू इजिप्टबाट र अरू देशहरूबाट आयात गरिन्थे।

Viz kapitola kopírovat




२ इतिहास 9:28

Následuj nás:

Reklamy


Reklamy