Online Bible

- Reklamy -




२ इतिहास 9:27 - नेपाली नयाँ संशोधित संस्करण

27 तिनले यरूशलेममा चाँदी ढुङ्गैसरह र देवदारुको काठचाहिँ पहाड़का जङ्गली अञ्‍जीरका बोटहरूसरह धेरै तुल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 उनको राज्‍यकालमा यरूशलेममा चाँदी ढुङ्गासरह थियो र देवदारु नेभाराका रूखसरह यहूदाका पहाडका फेदीमा छेलोखेलो पाइन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 राजा सुलेमानसित यति विघ्न चाँदी थियो कि त्यो यरूशलेमका ढुङ्गाहरू जस्तै थियो। अनि तिनी सित यति धेरै देवदारका काठहरू थिए कि त्यो पार्वत्य देशहरूका अन्जीरका रूखहरू जस्तै साधरण थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 राजाले यरूशलेममा चाँदीलाई ढुङ्गा जतिकै साधारण अनि देवदारुलाई चाहिँ पहाडका फेदीहरूका अञ्जीर जतिकै प्रशस्त बनाए।

Viz kapitola kopírovat




२ इतिहास 9:27

Následuj nás:

Reklamy


Reklamy