Online Bible

- Reklamy -




२ इतिहास 9:25 - नेपाली नयाँ संशोधित संस्करण

25 आफ्‍ना घोड़ा र रथहरूका निम्‍ति सोलोमनका चार हजार तबेला थिए, अनि तिनका बाह्र हजार घोड़ाहरू थिए। तीमध्‍ये कतिलाई तिनले रथहरू राख्‍ने सहरहरूमा र अरूलाई चाहिँ आफूसित यरूशलेममा राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 सोलोमन राजाका रथ र घोडाहरू राख्‍ने चार हजार तबेलाहरू थिए र घोडचढी सेनाका लागि बाह्र हजार घोडाहरू थिए। तीमध्‍ये केही उनले यरूशलेममा राख्‍थे र बाँकी अरू विभिन्‍न सहरहरूमा पठाएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 सुलेमान सित 4,000 घोडा अनि रथहरू राख्ने तबेला थिए। तिनका 12,000 सारथिहरू थिए। सुलेमानले तिनीहरूलाई यरूशलेममा आफूसित रथका निम्ति विशेष शहरहरूमा राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 आफ्ना घोडा र रथहरूका निम्ति सोलोमनका चार हजार तबेला थिए। तिनका बाह्र हजार घोडाहरू थिए। तीमध्ये कतिलाई तिनले रथहरू राख्ने सहरहरूमा र अरूलाईचाहिँ आफूसित यरूशलेममा राखे।

Viz kapitola kopírovat




२ इतिहास 9:25

Následuj nás:

Reklamy


Reklamy